मलंगवा । सर्लाहीमा गोली नै पड्काएर कांग्रेसको अधिवेशन हुन नदिएर विवादमा परेका अमरेश सिंह अन्ततः महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा सिंहले लज्जास्पद हार व्यहोरेका हुन् ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचित हुनेहरूले ५ सयभन्दा बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका छन् ।
उनी प्रदेश सांसद एवं प्रदेश २ का मन्त्री सुरेन्द्रकुमार सिंहसँग पराजित भएका हुन् । उक्त क्षेत्रमा सुरेन्द्रको प्यानलनै बिजयी भएका छन्।
सिंहकै अवराेधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेकाे थियाे । विवादका कारण गाेलीसमेत चलेकाे थियाे ।
महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि मधेसकाे काेटाबाट सहमहामन्त्री लड्ने सिंहकाे याेजना विफल भएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend