Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रहिम युवा समाजद्वारा पत्रकार रायलाई आर्थिक सहयोग


    मंगलबार, मंसिर २१ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। रहिम युवा समाज नेपालले जनकपुरका पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ । 

    पत्रकार रायको श्रीमतीको पाठेघरमा रहेकोले स्वास्थ्य उपचारको लागि रहिम युवा समाज नेपालका अध्यक्ष इद मोहम्मद साफी (जानी खान)ले मंगलबार आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हदीस खुद्दारको पहलमा रहिम युवा समाज नेपालले पत्रका रायलाई नगद १२ हजार आर्थिक सहयोग गरेको हो ।  

    वैदेशिक रोजगार क्रममा कतारमा रहेका धनुषा जिल्लाका मुस्लिम समुदायका युवाहरूले गठन गरेको रहिम युवा समाजले गरिब, विपन्न,असहाय, तथा समस्यामा परेका हरेक वर्ग समुदायका व्यक्तिहरूलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार