Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आर्सनल एभर्टनसँग पराजित


    मंगलबार, मंसिर २१ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ ।

    सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१  अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

    एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल  गरे ।

    जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ ।  पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार