Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमानले खोले सम्पर्क कार्यालय


    सोमबार, मंसिर २० २०७८
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले सम्पर्क कार्यालय खोलेका हुन् । 

    महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् ।  

    कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । भेटघाटका लागि सम्पर्क कार्यालयमा आउन सिंहको सचिवालयले नेता, कार्यकर्तामा अपिल गरेको छ ।
    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार