Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा पनि देखियाे ओमिक्रोन, दक्षिण अफ्रिकाबाट आए दुई जनामा सङ्क्रमण पुष्टि


    सोमबार, मंसिर २० २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको बताएकाे छ ।

    मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जानकारी दिएकाे हाे ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको हाे । 

    उनीहरू दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार