Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन


    सोमबार, मंसिर २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन भाइरस देखिएकाे छ ।

    पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।

    भारतमा दक्षिण काेरियाबाट अ‌ाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।  

    अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार