Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा गौतम सर्वसम्मत


    सोमबार, मंसिर २० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लण्डन । जनसम्पर्क समिति नेदरल्याण्डको सभापतिमा शालिक गौतम सर्वसम्मत भएका छन् । संघको छैटौँ महाधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको आइतवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चन्द्र पौडेल, तेजेन्द्र केसी महामन्त्रीमा जितेन्द्र श्रेष्ठ र शान्ति ठोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ र सहमहामन्त्री विमा पौडेल चयन भएका छन् । 

    यसैगरी, सदस्यमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दिपक आचार्य, पवन लामिछाने, सीता थापा, विष्णु पोखरेल, जय पुःन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मीन थापा चयन भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार