Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपकराज गिरी भन्छन् -राप्रपाको चुनाव मेरा लागि ‘लुतो न कन्याई’


    शनिबार, मंसिर १८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाँस्यकलाकार दीपकराज गिरीले जारी राप्रपाको महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    शनिबार बिहान कलाकार गिरीले सामाजिक संजालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै आज म लेख्दै छु, राप्रपाको चुनाव मेरो लागि लुतो न कन्याइ हो भन्दै टिप्पणी गरेका छन् ।

    उनले नायिका रेखा थापाले राप्रपामा महामन्त्री पदमा उम्मेदवारी दिएको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गरेका छन्।

    यस्तै उनले महामन्त्रीमा उठेकी नायिका थापाको पक्षमा थप लेख्दै  ‘राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन’ भन्ने अभिव्यक्तिलाई जवाफ दिंदै फिल्म खेलेर देखाउन चुनौती समेत दिएका छन्। 

    उनको फेसबुक स्टाटस यस्तो छ: 

    <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepakrajgiri84%2Fposts%2F4829163323813970&show_text=true&width=500″ width=”500″ height=”265″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार