Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि जनकपुरमा माछा, मासु र मदिरा विक्रीमा रोक


    शुक्रबार, मंसिर १७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार (आज) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

    जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको जानकारी गराएकाे छ ।

    आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार