Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी


    शुक्रबार, मंसिर १७ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

    बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

    बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

    गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो ।

    परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार