Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतमा एकै दिन ५४ हजार जनामा कोरोना संक्रमण


    शुक्रबार, मंसिर १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ  ।

    सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो ।

    पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार