Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस अधिवेशन: गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा पौडेल पक्षका कार्यकर्ताको नाराबाजी


    बिहिबार, मंसिर १६ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

    कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका हुन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठलगायतका देउवा पक्षका नेताहरु सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार