Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने मन्त्री श्रेष्ठको दाबी


    बिहिबार, मंसिर १६ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चाेक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् ।

    अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन् । 

    भूमिहीनको समस्या समाधानमा  प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनकाे जिकिर छ ।

    माओवादी केन्द्र भाेटेकाेसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार