Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • आज थपिए ३१६ जना कोरोना संक्रमित ३ जनाको मृत्यु, २५९ जना डिस्चार्ज


    बुधबार, मंसिर १५ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

     देशभर १२ हजार ७२७ नमुना परीक्षणमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् ।
    त्यसैगरी, बुधबार कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११ हजार ५२९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार