Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युभेन्ट्सको सहज जित


    बुधबार, मंसिर १५ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालीयन सिरी ए मा  युभेन्ट्सले सातौँ जित निकालेको छ ।  

    मंगलबार राति  भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो । 

    भ्रमणकारी टोली  युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे ।

    जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार