Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमालेका निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै हुने


    मंगलबार, मंसिर १४ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ ।

    शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए । 

    विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ ।

    दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार