Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी नेता अनिललाई पूर्वजनमुक्ति सेनाकाेसहयोग


    मंगलबार, मंसिर १४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर।क्यान्सर रोगबाट पीडित माओवादी केन्द्र उदयपुरका नेता भीमबहादुर अधिकारी ‘अनिल’लाई पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले आर्थिक सहयोग गरेका छन् ।

    वैदेशिक रोजगारी तथा नेपालमा रहेको पूर्वजनमुक्ति सेनाका कमाण्डरले नेता अनिललाई ३८ हजार ५ सय ३७ रुपैयाँ सहयोग  गरेका हुन् । रकम हस्तान्तरण गर्न पूर्वजनमुक्ति सेनाका सुनिता लामा पोखरेल र दुर्गा कार्की अनिलकाे घर पुगेका थिए ।

    अनिललाई आर्थिक सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०४०१०००२१६३५०१० मा सहयोग पठाउन अनुरोध  गरिएकाे छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार