Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने : रेखा थापा


    सोमबार, मंसिर १३ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् ।

    मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी छिन् ।

    ` भोलि पत्रकार सम्मेलन गरेर लोहनीजीलाई समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले न्युज कारखानासँग भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिरा`छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार