Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान


    सोमबार, मंसिर १३ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

    केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।

    उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार