Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् नेपाली कांग्रेसका ५१ जिल्लाका निर्वाचित सभापति ? (सूची)


    सोमबार, मंसिर १३ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ । सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो । 

    यी हुन् निर्वाचित अध्यक्ष

    १. शंकर गुरुङ – मनाङ
    २. खडक बोहरा – बझाङ
    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
    ४. मोहनविक्रम सिंह – हुम्ला
    ५. कान्छाराम तामाङ – रामेछाप
    ६. ऐनबहादुर शाही – मुगु
    ७. खमबीर गर्बुजा – म्याग्दी
    ८. केशबहादुर विष्ट – सल्यान
    ९. रुपनारायण जबेगु – पाँचथर
    १०. नरेन्द्रबहादुर सिंह – डोटी
    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा
    १२. कर्णबहादुर शाही – जुम्ला
    १३. तेजेन्द्र खनाल– ओखलढुंगा
    १४. डा।टकराज गुरुङ – लमजुङ
    १५. भीमबहादुर साउद – डडेल्धुरा
    १६. रामकृष्ण खाँण – रुपन्देही
    १७. युवराज जोशी – पर्वत
    १८. डम्बर खड्का – इलाम
    १९. तीर्थ लामा – काभ्रे
    २०. पदम बोगटी – कञ्चनपुर
    २१. खड्गबहादुर पोखरेल – सुर्खेत
    २२. रोमी गौचन थकाली – मुस्ताङ
    २३. केशरमान रोका – रुकुमपूर्व
    २४. दीपक खड्का– संखुवासभा
    २५. नन्दप्रसाद न्यौपाने – गोरखा
    २६. विष्णु राई – खोटाङ
    २७. हिमालदत्त श्रेष्ठ –पाल्पा
    २८. राजु थापा – स्याङ्जा
    २९. किशोर आचार्य – रोल्पा
    ३०. विष्णुकुमार गिरी – प्यूठान
    ३१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
    ३२. विनोद बान्तवा – भोजपुर
    ३३. केशव श्रेष्ठ – अर्घाखाँची
    ३४. चतुरबहादुर चन्द – बैतडी
    ३५. बर्मा लामा – दोलखा
    ३६. अम्मबहादुर शाही – कालीकोट
    ३७. रामसिंह रावल – बाजुरा
    ३८. अर्जुनकुमार पोखरेल – नवलपरासी ९पश्चिम०
    ३९. मणिराम रेग्मी – दैलेख
    ४०. शंकरप्रसाद डाँगी – दाङ
    ४१. रमेश महत – नुवाकोट
    ४२. सबुज कृष्ण बानियाँ – काठमाडौं
    ४३. रामनाथ अधिकारी – धादिङ
    ४४. खिलध्वज पन्थी – गुल्मी
    ४५. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
    ४६. केदार भण्डारी – सुनसरी
    ४७. ललितसिंह बोहरा– दार्चुला
    ४८. देउमान थेवे – झापा
    ४९. किशोर बराल
    ५०. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
    ५१. वेदराज सिंह – जाजरकोट
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार