Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उषाकलासहित ३ महिला प्रदेश १ वाट केन्द्रिय सदस्यमा निर्बिरोध


    सोमबार, मंसिर १३ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छिन । 

    प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध भएका हुन ।

    एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्बिरोध भएका हुन । यद्धपी, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार