Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन: ट्रेड युनियन क्लष्टरका ६ जना निर्विरोध निर्वाचित


    सोमबार, मंसिर १३ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा श्रमिक क्लष्टरका सबै उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन । 

    निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा अन्यले उम्मेदवारी नदिए पछि ट्रेड युनियन (श्रमिक) कोटाका सबै उम्मेदवार निर्विरोध भएको एमाले नेता रमेश बडालले जानकारी दिए ।

    बिनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापासहित महिला कोटाका मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका हुन । यद्धपी, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार