Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी


    सोमबार, मंसिर १३ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा।नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।

    अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । 

    उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार