Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता


    सोमबार, मंसिर १३ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा।नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

    रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।
    रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

    umedbari.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार