Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन


    सोमबार, मंसिर १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर।नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

    गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् ।  सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार