चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।
मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् ।
अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् । ओलीनिकट नेताकाअनुसार अध्यक्ष मण्डलको बैठकमा यो विषयमा छलफलसमेत भएको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिवको प्रस्ताव गरेका छन् । तर रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान लिइरहेका छन् ।
अध्यक्ष मण्डलको बैठक जारी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend