Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन : बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै नाराबाजी


    आइतबार, मंसिर १२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

    बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

    ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार