Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • पौडेलको गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी


    आइतबार, मंसिर १२ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस तनहुँ जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् ।

    रामचन्द्र पौडेल निकटका बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गर्दै आले विजयी भएका  हुन् । 

    देउवा निकट आलेले ९ सय ९ मत पाउँदा न्यौपाने भने ७ सय ४५ मतमा सिमित हुनु परेको छ ।

    न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्तत: बाजी मारेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार