जनकपुरधाम । सर्लाहीकाे बलरा नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।
सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंका अनुसार वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको थिए ।