Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरूले अध्यक्षलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची, अब ओलीले अन्तिम रुप दिने


    आइतबार, मंसिर १२ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कामाडौं । केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा पाएका नेकपा एमालेका चार नेताले अध्यक्ष केपी शर्मा ओलीलाई ३०१ जनाकाे  नाम बुझाएका छन् । 

    बन्दसत्र रोकेर छलफलमा जुटेका ओलीले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका थिए । 

    आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले  बताए ।

    अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार