Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ


    आइतबार, मंसिर १२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। महानगरीय प्रहरी वृत्त कालिमाटीले सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङलगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार