Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरू बैठकमै व्यस्त, महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरहरू)


    आइतबार, मंसिर १२ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा । एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

    महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

    260966114_418337403269487_8218207691712513932_n.jpg
    undefined
    260982198_688176345496388_52472532089227856_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार