Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी


    आइतबार, मंसिर १२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

    लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेकाे थियाे । ५२ मत बदर भएकाे थियाे । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार