Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान, तस्बिरमा हेर्नुहोस्


    आइतबार, मंसिर १२ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् ।

    शनिबार साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरेका हुन्  ।

    नेताहरु छलफलमा रहँदा बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको थियो ।

    2.jpg
    undefined
    3.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार