Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो


    शनिबार, मंसिर ११ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

    बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार