Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने


    शनिबार, मंसिर ११ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् । 

    उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार