Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावललाई ओलीको प्रस्ताव- सहमतिमा वरिष्ठ उपाध्यक्ष पद लिनुस्


    शनिबार, मंसिर ११ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् ।

    रावलले अध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

    नेकपा एमालेका एक पदाधिकारीका अनुसार ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको  हुन् ।

    ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार