Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन प्रतिनिधिमा हारेका जोशीकाे दाबी- धाँधली भयाे, फेरि मतगणना माग


    शनिबार, मंसिर ११ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  नेपाली कांग्रेसकाे आसन्न १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भएका शंकरकान्त जोशीले पुनः मतगणना गर्न माग गरेका छन् । मनगणनामा धाँधली भएको भन्दै उनले निर्वाचन अधिकृतसमक्ष पुनः मनगणनाको लागि निवेदन दिएका हुन् । कांग्रेस लमजुङका पूर्वसभापति रहेका जाेशीले महाधिवेशन प्रतिनिधिमा ५४८ मत मात्र  पाएका थिए। 

    जाेशीले पुनः मतगणनाका लागि निवेदन दिए पनि पुनः मतगणना नगर्ने निर्णय भएको कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार