Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयो : गोकर्ण विष्ट


    शनिबार, मंसिर ११ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्।

    शुक्रबार राती केन्द्रीय समितिको बैठक बसेको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

    ‘सधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने । 

    फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुन्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

    यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार