Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएन


    शुक्रबार, मंसिर १० २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार बेलुकि ८ बजे बस्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

    चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक आज ८ बजे बस्ने भनिएको थियो ।

    आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै नआएकाले बैठक नसकेको हो ।

    तस्बिर : केन्द्रीय कमिटी बैठक स्थल होटल जंगल क्राउन सौराहा चितवन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार