Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ: ओली


    शुक्रबार, मंसिर १० २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताएका छन् ।

    १०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताए । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार