Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकै पटक ४९ जना सह-सचिवहरूको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)


    बिहिबार, मंसिर ९ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार सरकारले एकैपटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ भने साेही मन्त्रालयका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।

    यस्तै सोही मन्त्रालयका सहसचिव भूपेन्द्र थापालाई प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेत, नरेन्द्रकुमार रानालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, बुटवल, रामकृष्ण अधिकारीलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा पठाइएको छ ।

    Sahasachib-saruwa1.jpg
    Sahasachib-saruwa2.jpg
    Sahasachib-saruwa3.jpg
    Sahasachib-saruwa4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार