काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले एकता, एकीकरण गर्नुपर्ने कुनै पार्टी नेपालमा नरहेको बताएका छन् ।
बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकता गर्न लायक कुनै पनि दल नरहेको बताएका हुन् ।
उनले भने, ‘अब नेकपा एमालेले एकता, एकीकरण गर्नुपर्ने पार्टी नेपालमा रहेन । त्यसैले नो एकता, नो एकीकरण ।’
उनले काँग्रेस र प्रचण्डको पछि लागेर देश नबन्ने भन्दै एमालेको पक्षमा आउन आह्वानसमेत गरे । काँग्रेस नीतिमा र विचारमा बुढो भइसकेको बताए । उनले भने, ‘काँग्रेसजस्तो पार्टीले हेर्नुस् त प्रचण्ड र माधवको हात समातेर हिँडेको ?’
माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘१५ वर्ष पार्टीको प्रमुख भएका मान्छे, त्यही पार्टीबाट प्रधानमन्त्री भएका मान्छे, त्यही पार्टी फुटाएर पछाडिको ढोकाबाट काँग्रेसको प्रधानमन्त्री बनाउन भोट दिने, यस्ताको पछि लागेर देश बन्छ ?’ उनले सामाजिक न्याय, समानताको प्रतिनिधित्व, राष्ट्रिय विचारको प्रतिनिधित्व एमालेले मात्र गर्ने दाबीसमेत गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend