Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अधिवेशन: अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे


    बुधबार, मंसिर ८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा म‌ंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।

    खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार