Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल टस हारेर ब्याटिङ गर्दै


    सोमबार, मंसिर ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् । 

    दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार