Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • सर्वोच्चमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल


    आइतबार, मंसिर ५ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ककाठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि सर्वाेच्च परिसररममा धकेलाधकेल भएको छ ।

    नेपाल बार एसोसिएसनकाे आइतबार धर्नामा कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि सामान्य धकेलाधकेल भएको हाे ।

    प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बार हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार