Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई एसएसपीको काज सरुवा: ललितपुरमा पोखरेल


    आइतबार, मंसिर ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को काजसरुवा भएको छ । शनिबार निकालिएको काजसरुवामा महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी यज्ञविनोद पोखरेललाई जिम्मेवारी दिइएको छ ।

    ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण महाशाखामा सरुवा गरिएको छ ।

    त्यस्तै, काठमाडौँ प्रहरीको जिम्मेवारी एसएसपी सुदिप गिरीको काजसरुवा भने नभएको बताइएको छ । काठमाडौं परिसरका एसएसपी अशोक सिंह सरुवा नगरिएको प्रहरी प्रवक्ता बसन्त कुँवरले नै बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार