Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले जिल्ला सभापतिका लागि तोक्यो १५ हजार उम्मेदवारी शुल्क


    मंगलबार, कार्तिक ३० २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं ।  नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ।

    कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

    कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ ।

    यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ ।

    प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

    पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार