Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल बार विरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ


    शुक्रबार, कार्तिक २६ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्न सर्वोच्च परिसरमा पुगेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कानुन व्यवसायीको विरोध गर्दै प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएका ।

    पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार