Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवाह नगरेको झोंकमा प्रेमीकाको शरिरका १८ ठाउँमा चक्कु प्रहार


    बिहिबार, कार्तिक २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए ।

    युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । युवतीलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार